5 years ago
हार्दिक निमन्त्रणा - अलपाइन एकेडेमी

वसन्त पंचमी तथा सरस्वती माताको पूजाको पावन अवसरमा बिद्यालय प्रांगण भित्र गरिने बिशेष पूजा तथा अक्षराम्भ कार्यक्रममा आफू तथा आफ्ना नानीबाबुहरुसहित उपस्थित भई प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ। साथसाथै यसै पावन अवसरमा प्ले ग्रुप देखि कक्षा-८ सम्म विशेष छुट सहित भर्ना खुलेको पनि जानकारी गराउदछौँ।     


थप जानकारी लागि:

अलपाइन एकेडेमी

कागेश्वरी मनोहरा-४, काठमाडौं, नेपाल 

०१-४४५०१९० /०१-४४५०१६४