अल्पाइन एकाडेमीमा प्ले-ग्रुप देखि कक्षा २ सम्म सम्पूर्ण CTF Nepal बाट मन्टेश्वरी तालिम प्राप्त शिक्षक हुनुहुन्छ ।
आज २०७७ माघ २८ गते दिक्षान्त समारोह !!
कोरोनाको कहरका कारण १ बर्ष ढिलो हुन पुग्यो ।
सबै दिक्षित शिक्षकहरुले तालिममा सिकेका कुराहरु लागु गर्दै नानीबाबुहरुको मनोबिज्ञान बुझेर सिक्ने सिकाउने गर्नुहुनका लागि शुभकामना !!!